सदस्यता आवेदन फाराम
न्यायाधीश समाज, नेपालको सदस्य बन्नको लागि न्यायाधीश समाज, नेपालको विधान २०५२, को दफा १३क. बमोजिम मेरो योग्यता पुगेको र समाजको सदस्य हुनका लागि म इच्छुक समेत रहेकोले सदस्यताको लागि यो आवेदन पेश गरेको छु। मेरो विस्तृत विवरण देहाय बमोजिम रहेको छः
नाेट: सदस्यता लिई सक्नु भएका आदरणीय सदस्यज्यूहरूले पनि प्राेफाईल निर्माणकाे लागि यही फाराम भरी दिनुहुन हार्दिक अनुराेध गर्दछौं ।

