कोशी प्रदेश स्थित उच्च अदालत तथा जिल्ला अदालतका माननीय न्यायाधीशज्यूहरु र सरकारी वकिल कार्यालयका न्यायाधिवक्त्ताज्यूहरुको लागि आयोजित “संक्रमणकालीन न्यायको वर्तमान अवस्था, अदालतको भुमिका तथा मौलिक हकको कार्यान्वयन स्थिति” विषयक दुई दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न । (२०८१।०८।७ र ८ गते)