artisan selectiontravel storiesescort listingsexclusive offersofficial siteceramic mugshome decortravel storiesstorefrontadult serviceslocal directoryhome decoronline storeurban lifestyleescort listingsbest dealsbest dealsproduct cataloghome decorofficial siteescort listingsurban lifestylelocal directoryceramic mugsstorefrontadult servicescreative worksbest dealsshop nowproduct catalogescort listingslocal directorybuy onlineurban lifestylehandmade giftsproduct catalogofficial siteshop nowescort listingsexclusive offersonline storeceramic mugspremium collectiontravel storiesescort listingsexclusive offersexclusive offersstorefrontlocal directoryonline storehome decorcity guideexclusive offersadult servicesurban lifestylecreative workstravel storieshome decorlocal directoryhome decor

न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्दै देशको न्याय प्रणालीको सुदृढीकरण र आधुनिकीकरण गर्ने कार्यमा न्यायाधीशहरुलाई अभिमुखिकरण गराउने, उनीहरुको बौद्धिक क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरु आयोजना गर्ने, तथा न्यायाधीशहरुका वीच आपसी सहयोग, सद्भाव र सम्वन्ध सुदृढ गर्ने उद्देश्यले संस्थागत संरचना तयार गर्नु आवश्यक भएकोले न्यायाधीश समाज, नेपालको स्थापनाको गरिएको छ ।….।


प्रचलित नेपाल कानूनको अधिनमा रही समाजको उद्देश्य देहाय वमोजिम हुने छन् :–

क) न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्दै देशको न्याय प्रणालीको विकास, सुदृढीकरण र आधुनिकीकरणका लागि आवश्यक खोज, अनुसन्धान, छलफल, अन्र्तक्रिया तथा सूचना संप्रेषण गर्ने गराउने कार्य गर्ने ।
ख)न्याय छिटो छरितो, कम खर्चिलो र स्तरीय बनाउने उपायको सम्बन्धमा अध्ययन गरी सम्बन्धित निकायहरुमा सुझाव प्रस्तुत गर्ने ।
ग)कानूनको निर्माण तथा सुधारको सम्बन्धमा आवश्यक अध्ययन गर्ने ।
घ)नेपाल अधिराज्यको संविधान, २०४७ ले परिकल्पना गरे बमोजिमको कानूनी राज्यको संस्थागत विकास र न्यायपूर्ण समाजको निर्माणका लागि जनसाधारणमा समझदारी अभिबृद्धि गर्ने, गराउने ।
ङ)सदस्यहरुको व्यावसायिक हक हितको प्रवद्र्धन गर्ने ।
च)समाजका सदस्यको शारीरिक तथा बौद्धिक विकास र मनोरञ्जनको लागि आवश्यक प्रबन्ध गर्ने ।
छ)न्याय कानून सम्वन्धी सम्मेलन, गोष्ठी र अन्य कार्यक्रम आयोजना गर्ने ।
ज)राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय महत्वका कानूनी विषयमा ख्याति प्राप्त स्वदेशी तथा विदेशी विद्वानहरुको प्रवचनहरुको आयोजना गर्ने ।
झ)संस्थाको उद्देश्यसंग मेल खाने स्वदेशी तथा विदेशी संस्थाहरुसंग सम्वन्ध विस्तार गरी अनुभवको आदान प्रदान गर्ने ।
ञ)न्याय कानून सम्वन्धी सामग्री प्रकाशन गर्ने, र
ट)समाजको उद्देश्य प्राप्तिको लागि आवश्यक गैरराजनैतिक क्रियाकलाप सञ्चालन गर्ने ।